Friday 2nd October 2026
Ads
Image

यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर…

Image

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो। सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै…

Image

कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला…

Image

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ । नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम…

Image

स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश नेपाली हुनमा गर्व छ हामी सबै मिलीजुली देश बनाउनु पर्छ   देशको इज्जत गर्नुपर्छ देशको लागि केही गर्न सक्नुपर्छ नेपाल माताको चरणमा ढोग्नुपर्छ मन भरि दिल भरि देशलाई राख्नुपर्छ   हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ धेरै भाषा…

Image

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ…

Image

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ । २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो । नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय…

Image

कुवेत – नेपाली कथानक चलचित्र “हात्तीछाप” आउँदो १५ फेब्रुअरी, बिहीबारदेखी कुवेतमा प्रदर्शन हुने भएको छ। खेतानमा रहेको ओजोन सिनेमा (O Zone Cinema) हलमा चलचित्र प्रदर्शन हुने कुवेतका लागि चलचित्र वितरक निरेम प्रोडक्सनले जनाएको छ। सिनेमा बीहीवार ११ः१५ ,२ः०० , ४ः४५ , ७ः३० र १०ः१० गरि पांचवटा सो प्रदशन हुने छ…

Image

के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घन्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ । २४ घन्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक र डाक्टरहरूले…

Image

गत महिना असफल चन्द्रमा अवतरण अभियान पछि, नासाले दोस्रो अन्तरिक्ष यानमा आफ्नो आशा राख्दैछ, एउटा छुट्टै कम्पनीले विकसित गरेको चन्द्र यान पाँच दशक पछि संयुक्त राज्य अमेरिकाको लागि चन्द्रमामा पहिलो टचडाउन गर्न कोशिष गर्ने छ । चन्द्रमा ल्यान्डर, उपनाम ओडिसियस, वा ओडी छोटकरीमा, केप क्यानाभेरल, फ्लोरिडाबाट स्पेसएक्स फाल्कन रकेटको माथि…