Sunday 3rd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको आफन्तको दावी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि पक्राउ ६ किशोरमध्ये २…

Image

तितोपाटी - श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई  पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेनाद्वारा नियुक्त राजापाक्षलाई अश्विकार गरेको छ। सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका…

Image

तितोपाटी - तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो। मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व हालैका वर्षहरूमा पुरै नेपालमा फैलिदै गएको छ । त्यसको ज्वलन्त…

Image

करिम बक्स मियाँ, कतार/ उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले सामाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया तथा भेटघाटमा उक्त धारणा व्यक्त गरेका हुन्। समाजवाद संविधानमा लेखेर न आउने भन्दै उनले…

Image

तीतोपाटी- नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भने । उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने…

Image

तीतोपाटी- सुदुरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि निष्कासित भएका छन् । उनलाई पदीय मर्यादा विपरीत काम गरेको भन्दै नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । यसअघि उनी मंगलबार नै मन्त्रीबाट बर्खास्त भएका थिए ।…

Image

तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्‍याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…

Image

बसन्त थापा, कुवेत- कुवेतमा पुन भिषण वर्षा हुने भन्दै कुवेत सरकारले  भोलि अर्थात् नोभेम्बर १४ तारिख बुधवारका दिन पनि स्कुल कलेज लगाएतलाइ सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिगत केहि दिन देखि कुवेतमा भारि बर्षा भैरहेकोले उक्त बर्षाको क्रममा मानवीय क्षेति न्युन रहे पनि भौतिक क्षेति भने ठुलों रुपमा भएको…

Image

तीतोपाटी- खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र…

Image

तीतोपाटी-गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधिलाई कार्वाही गरिने बताउनुभएको छ । म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालीत सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताउनुभएको हो । गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा…