Sunday 3rd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन तर शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्। विवाहमा…

Image

तितोपाटी - सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरका १४ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका ५ की बालिकामाथि जवरजस्ती गरेको आरोपमा सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। तिहार भाइटीकाको साँझ घटेको घट्नाको विवरण पीडितका आफन्तले प्रहरीलाई खवर गरेपछि मंगलवार साँझ अभियुक्तलाई पक्राउ गरिएको हो।…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन्। पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ। जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका…

Image

तितोपाटी - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३०…

Image

तितोपाटी -  गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका-४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै…

Image

तितोपाटी - डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् । एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका…

Image

तितोपाटी - बैतडीमा मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। सिगास गाउँपालिका–३, को भुमिराज मन्दिर डुडैमा लागेको मेला हेर्न गएका सिगास गाउँपालिका–५, का १९ वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हाे। उनीहरु राती अध्यारोमा भाग्ने क्रममा लडेको हुन सक्ने प्रहरी अनुमान…

Image

तितोपाटी - पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिँदा चालक महतो…

Image

तितोपाटी - बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक त्रिपिटक बाचन सुरु भएको छ। धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि त्रिपिटक वाचन गरिएको हो। बुद्ध धर्ममा त्रिपिटक वाचन महत्वपूर्ण मानिन्छ। त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो। त्रिपिटकका तीनभाग मध्ये महत्वपूर्ण सुत्तहरु मात्रै वाचन हुनेछन्। त्रिपिटकमा अभिधम्मपिटक, सुत्तपिटक र विनयपिटक छन्। बुद्धले ज्ञान प्राप्त…

Image

तितोपाटी - तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक…