Sunday 3rd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी- नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् । प्रमुख जिल्ला…

Image

तीतोपाटी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मंगलबार सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरि सुवेदीलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री सुवेदीले मंगलबार नै पद तथा तथा गोपनियताको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई सपथ गराएका हुन् ।…

Image

तीतोपाटी-कपिलवस्तु जिल्लाको हरेक तहमा टोल टोलमा प्रहरी पुग्ने भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहसँग सहमती गरी प्रहरी पुग्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । अभियान अन्र्तगत सबै नगरमा नगरस्तरीय समिति निमार्ण गरी वडा र टोल टोलमा कार्यक्रम…

Image

तीतोपाटी- छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा…

Image

तीतोपाटी -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएकी डा. दुर्गा थापालाई दर्ज्यानी चिन्ह प्रदान प्रदान गरेका छन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । थापा कात्तिक २५ गतेकोे मन्त्रिपरिषदको निर्णयबाट बढुवा भएकी थिइन् । साभार दैनिक नेपाल

Image

तितोपाटी - निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए। अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान…

Image

तितोपाटी - प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ । कपिलवस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालिका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो । कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘राहत’ दिने र रकम लिएपछि दुवै पक्षले मुद्दामामिला नगर्ने…

Image

तितोपाटी - अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्। डढेलोको कारण करिब दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएको अधिकारीहरुले जानकारी गराएका छन्। उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको…

Image

तितोपाटी - चार दिन सम्म मनाउने छठ पर्वको आज मुख्य दिन हो । तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।आज ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई एवं पुरी तयार पार्छन् । अपराह्न घरको गनलाई…

Image

तितोपाटी - एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले 'एम्बेसेडर अफ कन्साइन्स अवार्ड' फिर्ता लिएको जनाएको हो । सुकी म्यानमारकी प्रजातन्त्रवादी…