Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तीतोपाटी- नेपाल अाइडलकाे टप ४ मा पुगेका रवि अाेड केहि दिनकाे अाफ्नाे ग्रृह नगरकाे बसाइ सकेर काठमांडाै फर्किसकेका छन । ३ दिनकाे गेृहनगरकाे बसाइमा रविले अाफ्ना अाफन्त, शुभचिन्तक तथा समर्थकहरूलाइ भेटघाट गर्नुका साथै बिभिन्न कार्यक्रममा समेत सहभागिता जनाउदै अाफ्नाे प्रस्तुति समेत दिएका थिए । अाफ्नाे ग्रृह क्षेत्रकाे माया बाेकेर काठमाण्डाै…

Image

तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला ढुङ्गामा जस्ता कालजयी गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र…

Image

तितोपाटी - काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन…

Image

तितोपाटी - मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले दिएको खबरअनुसार फ्रान्सको स्ट्रासबर्ग शहरको एक क्रिसमस मार्केटमा मंगलबार स्थानीय समय राति ८ बजे एक संदिग्ध बन्दुकधारीले गोली चलाएका थिए । सडकमा रहेका ती बन्दुकधारीले बजारमा…

Image

तितोपाटी - भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन्। रामजानकी विवाह पञ्चमीमा सहभागी हुन मुख्यमन्त्री योगी बुधबार बिहान ११ बजे जनकपुर आइपुगेका हुन्। योगीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले स्वागत गरेका छन्। उनी जनकी मन्दिरमा पूजा आजा गरी मधेस भवन तर्फ लागेका छन्। योगीको…

Image

तितोपाटी - युद्धका समयमा हुने बलात्कार तथा यौनहिंसाविरोधी अभियन्तालाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । नर्वेको ओस्लो टाउन हलमा सोमबार आयोजित समारोहमा नादिया मुराद र डेनिस मुक्वेगेलाई पुरस्कार प्रदान गरिएको हो । उनीहरुले पदकसहित संयुक्त रूपमा १० लाख स्वीडिस क्रोनर प्राप्त गरे । इराकको कुर्दिस अल्पसंख्यक समुदायकी २५ वर्षीया मुराद बलात्कारपीडित युवती…

Image

तितोपाटी - टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ । उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित…

Image

तितोपाटी - भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ। त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व…

Image

तितोपाटी - नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आफूहरुको पहिचानको…