तितोपाटी - रूकुम(पश्चिम)मा बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो । सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट…
तितोपाटी - मलेशियामा रहेका दुई ग्लोभ अर्थात पन्जा निर्माता कम्पनीहरूमा कार्यरत विदेशी कामदारहरूमाथि श्रम शोषण भएको खुलासा भएको छ । ब्रिटेनस्थित 'द गाडिर्यन' पत्रिकाले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा त्यस्तो शोषण भएको पाइएको भन्दै एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशन गरेको छ । केही दिनअघि प्रकाशित उक्त रिपोर्ट अनुसार…
बसन्त थापा- कुवेत/ कुवेतमा स्थापित तिन किराती सस्थाहरु द्वारा हुने भनीएको उधौली, स्यादर पिदर, चासोक तङ्नाम पर्वको तयारी पुरा भएको छ। किरात राई यायोक्खा कुवेत सुनुवार सेवा समाज कुवेत किरात याक्थुङ चुम्लुङ कुवेत द्वारा संयुक्त रुपमा आगामी २१ डिसेम्बर २०१८ शुक्रबारका दिन पपिन्स हल जिलिबको प्रांगणमा धुमधामका साथ हुन गहीरहेको…
फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष बाहिरी गफगाफमा अल्भँmदा समयको महत्वलाई ध्यान दिनुपर्नेछ । व्यवसाय सञ्चालनका दौरानमा असल मित्र पहिचान गर्न सकिनेछ । कार्य स्थलको स्वरूपअनुरुप खानपान तथा पहिरनमा ध्यान पुर्याउनुहोला । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । व्यवहारिक विषयमा खर्च गर्नुपर्दा कन्जुसी प्रदर्शन नगर्नु नै आफ्नो हितमा हुनेछ । वृष …
तितोपाटी - दाङको बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ । एक वर्ष चार महिनाको छोरा बिरामी…
तितोपाटी - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति (डिपार्चर) दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता (अफ लोड) गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा…
तितोपाटी - सीधा कुरा प्रस्ट विचार । बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखी यस्तै स्वभावकी छिन् । सेक्सका विषयमा प्रश्न सोध्ने हो भने उनी खुलेरै जवाफ दिन्छिन्, हो म भर्जिन छैन तर दुई वर्षदेखि सेक्स गरेकी छैन । उनै राखीले पुनः विवाह गर्दैछिन् भन्ने समाचार भारतीय मिडियामा अाइरहेको छ । मिटुको…
लक्ष्मी भण्डारि थापा - विगत २२ वर्षदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत ४१ वर्षीया सुनीता दनुवार कांशीकात गा.वि.स. दैलेखका गंगा र चन्द्रकला वनका १० सन्तानमध्येकी एक हुन् । दैलेखबाट भारत पसेको परिवारसँगै सुनीताले आफ्नो बाल्यकाल उतै बिताइन् । पटक–पटक भारतका विभिन्न स्थानमा बेचबिखनमा परेकी दनुवार आफ्नै अनुभव तथा आफूमा परेको दर्दनाक घटनाका…
तितोपाटी - दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै…
बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा अतिथि कलाकारलार्इ स्वागत गर्नको…
![]()