Thursday 25th April 2024

शरद राज मैनालीको उत्कृष्ट सब्दमा चोयाको डोको सार्वजनिक


तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला ढुङ्गामा जस्ता कालजयी गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र शरद राज मैनालीको शब्द रचनाको समिश्रण सारै सुहाएको छ।चर्चित मोडेल सन्जिव ठकुरी र रीना थापाको अभिनय रहेको उक्त गितमा बासु बारालको छायांकन र मनोज कार्किको सम्पादन रहेको छ। देबेन्द्र पाण्डेको निर्देशन रहेको उक्त गितको म्युजिक भिडिय सम्पुर्ण म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको छ।मात्री सन्देश टि भी को युटुव मार्फत सार्वजनिक गरेको उक्त गितबाट गित सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सकिने

(भिंडियों)


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...