Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक…

Image

तितोपाटी - ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवनिर्मित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरिन् । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान…

Image

तितोपाटी - वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ । एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको…

Image

तितोपाटी - बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अरू १६ जना घाइते भएका छन् भने घाइते मध्ये ७ जनाको अबस्था गम्भिर रहेको बुझिन अाएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही…

Image

तितोपाटी - गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको…

Image

तितोपाटी - कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। चिकित्सकलाई संघमा नै समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन्। सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आइतबार पत्रकार सम्मेलन गरी एकहप्ते सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको…

Image

हरि कृष्ण न्यौपाने - २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो । दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू…

Image

तितोपाटी - विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् । विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ…

Image

तितोपाटी - संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा २ जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरू दुबै जना गोरखा जिल्लाका भएको बुझिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहादुर रानाको मत्यु…

Image

तीतोपाटी- नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार राम तामाङ लाई अध्यक्षमा निर्बिरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको दोस्रो अधिवेशन सम्पन्न भएको हो । नेपाल कुवेत सरोकार समाजको कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन समारोहमा नेपाली राजदुतावास…