तीतोपाटी-दुई हप्तामा कतारको एलजी कम्पनीमा कार्यरत्त दुई नेपाली कामदारको हृदयघातबाट ज्यान गएको छ । ज्यान जानेमा धनुषा जनकपुरका ४८ वर्षका उदय नारायण सदा र झापा बुधबारेका ५१ वर्षका रवि राई छन् । कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत्त जनकपुरका उदय नारायणको शुक्रबार विहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर…
बसन्त थापा- कोसेली समुह कुवेतले ११आै वार्षिकोत्सव तथा अधिबेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । हिजो १५ फेब्रवारी २०१९ सुक्रवारको दिन फरवनिया स्थित द्वाही प्यालेस रेष्टुरेरण्टको सभाकक्षामा सम्पन्न अधिवेशनले मरूभूमिको कोसेली छापा पत्रिकाको ३० अाैं अंक समेत प्रकाशन गरि सार्वजनिक गरेको थियो…
तीतोपाटी- हेटौंडा सिमेन्टको खानी क्षेत्रका कारण गढि गाउँपालिकाका बस्ती जोखिममा परेको छ । सिमेन्टको लागि महत्वपूर्ण मानिएको मझुवा खानीका कारण गाउँका १ हजार २ सय परिवार जोखिममा परेका हुन् । खानीका कारण गाउँपालिकाको चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु विस्थापित हुने भएका…
तीतोपाटी- बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका – १ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको छ । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा दुर्घटनामा…
तितोपाटी - नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका छन। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ। कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक…
तितोपाटी - सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया…
एक दिन पण्डितलाई प्यास लागेछ, संयोगवश घरमा पानी थिएन यसैले उसकी पत्नीले छिमेकीको घरबाट पानी ल्याइन । पानी पिएर पण्डितले सोधे.... पण्डित - कहाँबाट ल्यायौ पानी ? धेरै चिसो छ पानी त । पत्नी - छिमेकी कुम्हारको घरबाट । पण्डितले यो सुनेर लोटा फैंकि दिए र रिस उठेर श्रीमतिसँग जोर-जोर…
तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति…
तितोपाटी - नेपाली राष्ट्रिय महिला फुटबल टिम भुवनेश्वरमा भइरहेको हिरो वुमेन्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले फिफा वरीयतामा ४८ स्थानमाथिको इरानलाई ३–० ले पराजित गरेको थियो । दोस्रो खेलमा म्यान्मारले आयोजक भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सहज भएको हो ।…
तितोपाटी - सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने यस्तो छ : १. फास्ट बुट अप्सन अन गर्नुहोस् विन्डोज ८ पछिको संस्करणहरुमा फास्ट बुटको अप्सन राखिएको छ । यसका लागि विन्डोजको Control Panel खोल्नुहोस् । यस पछि Hardware…
![]()