तितोपाटी - नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको अदालतमा अमेरिकी सरकारविरुद्ध केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले संयुक्त रुपमा विपक्षी बनाई मुद्दा दायर गरेका हुन्। अमेरिकी सरकारले प्रशासनिक कार्यविधि ऐन उल्लंघन हुने तवरले जातिगत आधारमा प्रेरित…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् । कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै…
तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित होटेलमा मंगलबार विहान…
तितोपाटी - कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिकको दिन निधन भएको हो । ४७ बर्षीया अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् । न्यून आर्थिक अबस्था भएकी अमृता…
तितोपाटी - कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान - ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष…
तितोपाटी - "सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता " भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।…
तितोपाटी - विवाहित भएर पनि लोग्ने विदेशमा भएको समयमा प्रेमीसँग बस्दै अाएकी एक युवतीको प्रेमीले नै हत्या गरेका छन् । इटहरीमा ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या…
तितोपाटी - म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई संसद्को कानुन तथा मानव अधिकार समितिले उल्टाइदिएको छ। सोमबार समितिले गरेको निर्णय अनुसार अब वर्षमा तीन हजारसम्म श्रमिक विदेश पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्नेछ। त्यस्तै तीनदेखि पाँच हजार युवा वैदेशिक…
तितोपाटी - सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलीप चापागाईंले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबभन्दा बढी…
तितोपाटी - सरकारले कृषियोग्य जमिन बाँझो राख्ने किसानलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने तयारी गरेको छ। मुलुकभर खेतीयोग्य जमिनको करिब २५ प्रतिशत जमिन बाँझो रहेको सरकारी तथ्यांक छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख ३० हेक्टर क्षेत्रफल बाँझो छ। कृषि सूचना तथा…
![]()