Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला…

Image

तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ। श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा…

Image

तितोपाटी - सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म पानीजहाज चलेको एक वर्ष भएको छ। पानीजहाज सञ्चालनसम्बन्धी कानुन नहुँदा यसको सञ्चालनमा समस्या भएको यस क्षेत्रका व्यवसायीले गुनासो गरेका छन्। सरकारले कानुन नबनाएका कारण आफूहरूले गरेको करोडौं लगानी डुब्ने खतरा बढेको उनीहरुको गुनासो छ। कानुन र नियमनकारी निकाय नहुँदा व्यवसाय नै समस्यामा परेको भन्दै उनीहरूले…

Image

तीतोपाटी-नेपाली लोकदोहोरीको नमुना जोडी अर्थात निकै सफल जाेडीको रुपमा देवी घर्ति र राजु ढकाललाई लिने गरिन्छ । यो जोडी पारिवारीक रुपमा मात्र मिलेको छैन सागितीक क्षेत्रमा समेत निकै जमेको छ । यहि जोडीले आवाज दिएकाे र दमदार अभिनय समेत रहेको नयाँ गीत रातो माटोको भर्खर मात्र सार्वजनिक भएको छ ।…

Image

तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ…

Image

तीतोपाटी-चर्चित गायिका पुजा सुनुवारको आवाजमा रहेको नयाँ गीत देन आँ केरेष“मर्मस्पर्शी सुनुवार भाषामा रहेको उक्त प्रेम गीत” यूट्यूब मार्फत सार्वजनिक भएको छ ।  सांगितिक जीवनमा रम्न मनपराउने गायिका सुनुवार गायन प्रस्तुतीको क्रममा देश, विदेशका बिभिन्न स्टेज कार्यक्रम हरूमा निकै व्यस्त आएकी छिन। पक्कै पनी गायिका पुजाको यस प्रेम गीतले सुनुवार…

Image

तीतोपाटी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसंगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए । नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन ।…

Image

तीतोपाटी-रापपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् । मंगलबार बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए । सरकारले…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फवार्निया स्थित अडिटोरियम हलमा हिजो ८ तारीक सुक्रवारको दिन सम्पन्न भएको छ । उक्त ऐतिहासिक प्रथम अधिबेशन समारोहले प्रेम बहादुर बिश्वकर्मा लाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । मोना कुवेतको संयोजक प्रेम…