बसन्त थापा- कुवेतमा कार्यरत, तथा सुदूरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड़का द्वारा संकलित रकम ने. रु. १ लाख २६ हजार ५८ रूपिया हिजो अर्थात ७ तारीखको दिन पिडित गंगा मगरको परिवारलाई सहयोग प्रदान गरेका छन। खोटाङ स्थित बाहारा पोखरी गाउपालिका सुन्तले निवासी वर्ष २७ का गंगा गुर्मछाने मगर, आज भन्दा…
तीतोपाटी-माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा २ शुक्रबार लगातार खेलाईने टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई…
तीतोपाटी-स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत र सरकाबीच भएको सहमतिलाई लिएर फरक फरक धारणा आएका छन् । यो सहमतिलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टिका स्वर चुलिएका छन् । त्यसैगरी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यो सहमति भोलि गलपासो बन्ने भन्दै चिन्ता जनाएका छन् ।…
तीतोपाटी-वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको…
तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार। सो…
तीतोपाटी- एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका…
तीतोपाटी-पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मंत्री फैयाज उल हसन चौहानले हिन्दु धर्मावलम्बीबारे गरेको एक टिप्पणीले मन्त्री पदबाट हात धुनुपरेको छ । पाकिस्तानको चर्चित पत्रिका डनका अनुसार अल्पसंख्यक हिन्दुबारे गरेको टिप्पणीलाई लिएर उने माफी मात्रै माग्नुपरेन, मन्त्री पदबाटै पनि हात धुनु परेको छ। विवादास्पद टिप्पणीपछि उनलाई उनको पार्टी पीटीआईले चर्को आलोचनापछि…
तीतोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार…
तीतोपाटी-टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो । २०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरीे कैलालीको टीकापुरमा भएको घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य…
तीतोपाटी-पूर्व मुमा बडामहारानी रत्न बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वनिर्धारित मध्य तराईको भ्रमण स्थगित भएको छ । पूर्वराजा ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले पूर्वराजा ज्ञानेन्द्रले पूर्वनिधारित मध्य तराईको भ्रमण रद्द गरेर बुधबार राजधानी फर्किन लागेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आज उनी काठमाडौं फर्किएपछि आमाको हेरचाहमा खटिनेछन् । शाहले…
![]()