Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी- कुवेत जान हिँडेका रुपन्देहीका सत्यनारायणलाई दलालले साउदीको अलगाइद पुर्‍याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवासी समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् । काठमाडौँ — अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् ।…

Image

तीतोपाटी- आज महाशिवरात्री । शिवरात्री भन्नेबित्तिकै सबैले सम्झने कुरामा गाँजा पनि पर्छ । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । तर पछिल्लो समय शिवजीको प्रसादको रुपमा गाँजालाई लिए पनि गाँजाको दुरुपयोग भने धेरै भइरहेको छ । नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो ।…

Image

तीतोपाटी-दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै सरकारले भिसा नीतिमा कडाइ गर्ने भएको छ। कोरियामा अध्ययनको लागि आएका विद्यार्थीहरू अबैध रुपमा बस्न थालेपछि  न्याय मन्त्रालयाले सो निर्णय गरेको  आइतबार बताएको छ। सोमबारदेखिनै लागू हुने उक्त नीति अनुसार तोकिएको कोरियन भाषा पास गरेको विद्यार्थीले मात्र कोरिया अध्ययनको लागि…

Image

तीतोपाटी- भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ।  जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा…

Image

तिलाचन बस्याल/ कुवेत- हरेक गतिविधि आफैमा सन्तोषजनक मिलावट रोज्छन् औलाहरुमा गुलियो लगाएर एकछिनको लागि गुलियो रसपान गराउने भनौ या औलो चटाउने परम्परा अध्यागमनमा जौ चढाउने ब्रह्माण्ड देखि खसिको टाउको आफ्नो लमित्वमा अङ्कमाल गर्ने चाहना कुनै बिधान अथवा खगोल शास्त्रमा खोज्नुपर्ने अवस्था आएमा बैवाहिक चाणक्यको दुर्लभता भित्र पर्ने सम्भावना शून्य हुन्छ…

Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको ९ औ वार्षिकउत्सव तथा ५आै अधिवेशन कुवेत स्थित फर्वनियाको द्धाही प्यालेसमा हिजो मार्च एक तारीख सुक्रवारको दिन भव्यरूपमा सम्पन्न भएको छ ।  गोबिन्द बरालको अध्यक्षतामा सम्पन्न रहेको उक्त कार्यक्रममा कुवेत स्थित नेपाली दूतावास बाट तृतीय सचिब मनोज सिंहको प्रमुख अथित्य रहेको थियो भने संस्थाको…

Image

तीतोपाटी-सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला भएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो। अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले अधिकतम १०…

Image

तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा शुरु गरेको छ । यात्राको क्रममा आज दोस्रो दिन झापाको विर्तामोडमा प्रतिकुल मौसमका बाबजुद पनि बिशाल जनसागर उर्लिएको छ । राप्रपाले रांके, ईलाम, फिक्कलमा सभा गर्दै विर्तामोडको ऐतिहासिक आमसभालाई सम्बोधन गरेको थियो…

Image

तीतोपाटी- साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल०…

Image

तीतोपाटी- दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जीप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु…