तीतोपाटी-दाङको तुलसीपुरमा टोले गुण्डा असिमसिंह राठोरको समूहले ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि सांघातिक आक्रमण गरेको छ । तलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ट्याक्सीपार्कमा हमाललाई शुक्रबार अपरान्ह ३ बजे मास्क लगाएर आएका राठोरसहितका ३–४ जनाको समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी…
तीतोपाटी-नेपाल सनातन धर्म संस्कृति संगठनले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न परिवारसँग अनुरोध गरेको छ । संगठनले विज्ञप्ति जारी गरेर मन्त्री अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न अनुरोध गरेको हो । अधिकारीका परिवारले सात दिनमा मृत्यु संस्कार सक्ने तयारी गरेको…
तीतोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् । अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु…
तीतोपाटी- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज…
तीतोपाटी-अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो । International Mother Language Day को अवसरमा गत २६ फेब्रवरीको दिन न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको…
तीतोपाटी- कुवेत स्थित नेपाली दूतावास भोली अर्थात फेब्रवरी २८ तारीख़ बिहिबारको दिन बन्द रहने भएको छ। ताप्लेजुंगमा आज हेलिकॉप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि रबिन्द्र अधिकारी लगाएत अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकोमा भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको…
तीतोपाटी- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ । दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित…
तीतोपाटी- दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा…
तीतोपाटी-यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र रु दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि,…
तीतोपाटी-भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता…
![]()