Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा पोखरा हेम्जा निवासी हरि कुँवर रहेका छन् । उनको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए। ब्रेन ट्युमर पीडित कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।मृतक कुवँरको आज मंगलबार लिस्वनमा…

Image

तीतोपाटी- नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक शेर बहादुर भण्डारीको“न छुट्ने भ्या झल्का तेरा“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।…

Image

तीतोपाटी-एकपछि अर्को घटनाक्रमले ब्यापकता पाएको अस्ट्रेलियाको नेपाली समुदायमा फेरि सोमबार एउटा नराम्रो समाचार आएको छ। यहाँको समाचार संस्था च्यानल सेभेनले सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएको जनाएको छ। सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पोडी…

Image

तीतोपाटी-सरकारले सुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चाहिने रोजगार संयोजकको अभाव भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमा एक जना रोजगार संयोजक राख्ने गरी भर्ना सुरू गरेपनि झन्डै तीस प्रतिशत स्थानीय तहमा रोजगार संयोजक भर्ना हुन सकेनन्। रोजगार संयोजकका लागि मन्त्रालयले माघ १८ गतेसम्म आवेदन…

Image

तीतोपाटी-नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालत जाने घोषणा गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् । श्रम ऐन–२०७४, श्रम नियामावली–२०७५ ले निर्दिष्ट गरेको मजदुरको न्यूनतम पारिश्रमिक, महँगी भत्ता,…

Image

तीतोपाटी विकासउन्मुख देश हरु आज क्रमिक रुपले बिकसित हुँदै छन तर पनि नेपाललाई बिभिन्न समस्याले नसताएको भने हैन, एसियाकै सबै भन्दा पुरानो तथा अनेकौ जातजाती , भाषा भाषि , अनेकौ धर्म संस्कृति विविधतामा एकता ले विश्वमा चिनिने देस नेपाल , तर बिकासमा तिव्र  रुपले अघि बढ्न सकिरहेको छैन। प्राकृतिक स्रोत…

Image

तीतोपाटी- आमालाई मारेर उनको मासु खाएको आरोप लागेका एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए । २६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् । चकित पुलिसले…

Image

तीतोपाटी- वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भीमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट…

Image

तीतोपाटी-बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ। आईतबार राति करिब  ९ बजे लागेको आगो सवा ११ बजे  मात्र नियन्त्रणमा  आएको छ। स्थानीयका अनुसार  ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको दमकल समयमा पुगे पनि नेपाल विद्युत प्राधिकरणले समयमै बिद्धुतीय लाईन नकाट्दा दमकलले आगो निभाउन समय लागेको थियो। आगो शुरू भएको…

Image

तीतोपाटी-बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान हाइज्याक गर्न खोज्ने एक व्यक्ति आइतबार साँझ सेनाको कारवाहीमा मारिएका छन् । मारिनेमा आफूलाई महेदी बताउने २५ वर्षीय युवा रहेका छन् । बंगलादेशी सेनाका अनुसार करीब आठ मिनेटको कमान्डो कारवाहीमा उनी मारिएका हुन् । मेहेदीले बन्दुक देखाउँदै ढाकाको चतोग्राम विमानस्थलबाट दुबई उड्न लागेको विमान बंगलादेशको बोइङ…