तितोपाटी - अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रममा साहित्य प्रति रूचि राख्ने साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले…
प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९" जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…
तितोपाटी - खोटाङमा आगलागीबाट पीडित बनेको एक परिवारलाई प्रवासी खोटाङेहरूले १ लाख भन्दा बढीको आर्थिक सहयोग गरेका छन् । विभिन्न देशबाट संकलन गरिएको रकम रू. १०६६९८।०० अक्षेरूपी एक लाख छ हजार छ सय अन्ठानब्बे रूपैयाँ खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. - २ बस्ने आगलागी पीडित कविराज बास्तोलालाई सहयोग गरिएको कुवेत स्थित…
तितोपाटी- चितवन सेवा समाज कुवेत द्वारा आयोजित अनाथ बालबालीकाहरुको सहयोगार्थका लागी सांगीतिक चितवन धमाका ३ हिजो (शुक्रबार) अर्थात फेब्रवरी २२ तारिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलको हलमा अतिथि कलाकार चर्चित गायक गायिका- मेलिना राई, र रमेश राज भट्टराईले सांगीतिक धमाका भव्यरूपमा सम्पन्न भएको छ। समाजको अध्यक्ष नवीन लोप्चनको अध्यक्षता…
तितोपाटी - पुलवामा घटनाले उग्र रूप लिंदै गएपछि भारत र पाकिस्तान विच युद्ध हुन सक्ने संकेत देखिएको छ । यस विच भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ। अबस्था झन बिग्रिदै गए पछि युद्ध निम्तन सक्ने खतरालाइ मध्यनजर गर्दै पाकिस्तानले पनि युद्धको तयारी गरेको छ । भारतको…
तितोपाटी - आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट १८ र काजल श्रेष्ठले १५ रनको…
तीतोपाटी- भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् । मेलम्ची बजारबाट…
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले औपचारिक रूपमा सुरु हुनुअघि नै काम थालेको छ र हाल मुख्यालयबाटै अनुसन्धान भइरहेको छ। भारतको मणिपुरबाट उद्दार गरिएका १७९ नेपालीको घटनाको अनुसन्धानको जिम्मा ब्यूरोलाई दिइएको छ। उनीहरूलाई म्यानमार हुँदै इराक लैजान खोजिएको थियो। उद्दार गरिएका व्यक्तिहरूलाई विभिन्न संस्थामा राखी मनोसामाजिक परामर्शपछि बयान लिने तयारी गरिएको…
तीतोपाटी-जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का रमेश नेपाली ११ वर्षको उमेरदेखि नै मजदूरीका लागि भारत जाने गरेका छन्। उनी वर्षमा एक सिजन अनिवार्य भारत जान्छन्, त्यहाँ कमाएको रकमले थपथाप गरी परिवारको खर्च टर्छ। उनी अहिले १६ वर्षका भए। यस अवधिमा उनी ६ पटक मजदूरी गर्न भारत गैसकेका छन्। गरिब परिवारका रमेश भारत…
तीतोपाटी- नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले संविधानमा लेखिए अनुसार आमाको नाममात्रै पनि सजिलै नागरिकता लिन पाउने कानुन बनाउन माग गरेको छ। आमाको नामबाट नागरिकता बनाउन नपाएका झण्डै ३ हजार जनाको सञ्जालले विहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संविधानभन्दा प्रतिगामी कानुन नबनाउन संसदलाई आग्रह गरे। विभिन्न समयमा नेता, बुद्धिजीवी र सांसदले संविधानको भावनाविपरीत…
![]()