Friday 25th September 2026

कुवेतस्थित नेपाली दूतावास भोली बन्द रहने


तीतोपाटी- कुवेत स्थित नेपाली दूतावास भोली अर्थात फेब्रवरी २८ तारीख़ बिहिबारको दिन बन्द रहने भएको छ।

ताप्लेजुंगमा आज हेलिकॉप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि रबिन्द्र अधिकारी लगाएत अन्य ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकोमा भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो सगै भोली कुवेतमा रहेको नेपाली राजदुतावास बन्द हुने क़ुरा एक बिज्ञप्ती मार्फ़त सुचना जारी गरिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...