तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…
तितोपाटी- सिन्धुपाल्चोककी माया तामाङ तीन वर्षअघि गार्मेन्ट कम्पनीमा काम गर्न श्रम स्वीकृति लिएर कुवेत पुगिन्। गार्मेन्ट कम्पनीमा रोजगारीका लागि कुवेत पुगेकी मायाले कम्पनीमा भन्दा हाउस मेडमा काम गर्दा राम्रो कमाइ हुने भएपछि उनी 'हाउस मेड'मा काम गर्न थालिन्। सरकारले २०७३ साल चैत २० गतेदेखि घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी राष्ट्रमा…
तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिएकी सिन्धुपाल्चोककी सुमित्रा विक कुवेत आएको ४ वर्ष भयो। कुवेतबाट दसैं मनाउनका लागि फर्किएकी उनले टिभीलगायत सामान कुवेतबाट ल्याएकी छिन्। 'घरमा आमाबुबाको लागि टिभीलगायत केही खत्र्याकखुत्रुक सामान लिएर आएकी छु,' मुस्कुराउँदै उनले सुनाइन्। गार्मेन्ट कम्पनीमा भनेर कुवेत आएकी उनी घरमा क्लिनरको रुपमा काम गर्न…
तितोपाटी- बिहीबार बर्दियाकी मनमाया मोक्तानसहित ६ जना महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिए। उनीहरु रोजगारीका लागि जोर्डन जाँदै थिए। हामी जोर्डनमा हाउस-मेड कामका लागि जाँदैछौं,’ मनमायाले सुनाइन्।दसैं मनाउनका लागि सबैजना परदेशबाट फर्कने बेलामा उनीहरु भने वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता आइलाग्यो। हाम्रो बिदा दसैंमा ठ्याक्कै मिलेन। अलि अगाडि आएका हामी…
तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती…
तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…
गुलाफको फूल राम्रो काँडा भएपनि । मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।। अर्को जुनी भेट होला कोसिश गरे पक्कै । पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।। सोचेको छु राम्रै भाछ पिरतीको माला । दुबै अझै नजिक भए जीबन राम्रो जाला ।। झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।…
तोयानाथ उपेक्षित - गैह आवासीय सँघ को अन्तराष्ट्रिय विश्व सम्मेलन को मिती नजिकदै गर्दा यसले विश्वभरीका गैह आवासीय नेपालीहरुलाई काठमाण्डौ तिर तानेको छ । यसका लागि कुवेतबाट मात्र सो सम्मेलनमा भाग लिन १३३ जनाले एनसीसीमा नाम दर्ता गराएका छन । जसमध्ये १०० जना भन्दा धेरै सहभागी काठमाण्डौको लागि बाटो लागि…
तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…
जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…
![]()