Saturday 4th May 2024
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो…

Image

तितोपाटी-पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन्। यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ। २०६७/६८ मा…

Image

तितोपाटी-करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । गाउँमै परिवारसँगै बसेर कतारमा जस्तै संघर्ष गर्न उनलाई जाँगर पनि चल्यो । फर्किएलगत्तै तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा साताव्यापी तालिम लिए । कतारको दुःख…

Image

तितोपाटी-श्रम स्वीकृति लिने संख्याको आधारमा नेपाली युवाका लागि पहिलो गन्तव्य बनेको मलेसिया रोजगारी अब सून्य लागतमा सुरु भएको छ। चार दिनअघि नेपाल र मलेसियाका अधिकारीबीच क्वालालाम्पुरमा भएको सहमतिपछि आइतबारदेखि सून्य लागतमा मलेसिया रोजगारी सुरु भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले श्रमिक मलेसिया पठाउँदा आतेजाते हवाई…

Image

सन्तोष पोखरेल/मिनराज भण्डारी- मनाङको हुम्देसम्म नियमित उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर ग-यो। पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङगुरुङ लगायत १५ जना सवार थिए। पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको…

Image

तितोपाटी- वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ संसोधन भएसँगै नयाँ प्रावधान अनुसार भदौ १८ गतेपछि इजाजत खारेज भएका म्यानपावर कम्पनीहरुले श्रमिकहरुको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्नु पर्ने भन्दै वैदेशिक रोजगार विभागले आइतबार सूचना जारी गरेको छ। सूचना जारी भएको ७ दिन भित्र सबै श्रमिकहरुलाई पासपोर्ट तथा लिएको नगद…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन्। पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, 'समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको…

Image

तोयानाथ उपेक्षित - कम्युनिष्ट राजनैतिक सिद्धान्त सिद्धिए पछि नैतिकता र जिम्मेवारीबोध नगर्ने, पावर र पहुँचको भरमा हैकम र हुल्लडबाज धेरै गर्ने समुहको विकास हुनु स्वभाविक हो । अहिले नेकपामा यो संस्कृति हुर्किरहेको देखिन्छ । यो विनाशको बाटोबाट जोगिन नैतिक क्षयीकरणलाई रोक्न सक्नु पर्दछ । दुई तिहाईको सरकार बनेपछि यसबाट अतालिनेहरुले…

Image

तितोपाटी - नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् । बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे…

Image

तितोपाटी- वैदेशिक रोजगारीले आर्थिक रुपमा घरगाउँ सम्पन्न बन्दै गए पनि यसले सामाजिक विकृतिहरु पनि भित्र्याइरहेको छ । विशेष गरी वैदेशिक रोजगारीले वैवाहिक सम्बन्धहरु भत्काइरहेका खबरहरु बारम्बारजसो आउने गरेका छन् । कतिपय यस्ता खबर त सुन्दा नै अचम्म लाग्दा समेत हुने गरेका छन् यस्तै घटना बझाङमा घटेको छ । एक युवकले…