गजल *** शव्द वाण नहान मलाइ मुटु दुखेको बेलामा नसोध भकारीमा कति ? दैवले लुटेको बेलामा। डुबानले जमरा सरि उम्रिएका खेतभरी अन्न नकोट्ट्याऊ घाउ चहर्याउँने छ गुमेको बेलामा। दैव यसरी निर्दयी बन्यो गरीव किसान माथि केहि गरे बचाउँन सकिएन डुबेको बेलामा। दु:खीको पीर मर्का कहिल्यै बुझेन सरकारले कोही मल्हम दिन्छौ…
तीतोपाटी - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह "शनै:शनै: यात्रामा"को पनि विमोचन गरियो । मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा…
तितोपाटी- कुवेतको विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ परेका छन। पक्राउ पर्नेहरु एसियन मुलुकका रहेता पनी कुन कुन देशका हुन भन्ने खुलाइएको छैन। कुवेत आन्तरिक मन्त्रालयको जनसम्पर्क र सुरक्षा मिडिया विभागले अनुसार, आवास कानूनको उल्लंघन गर्नेहरुलाई गिरफ्तार गर्न, र घरेलु कामदार…
जन्मदिनको अवसरमा शुभकामनासहित बन्दना घिमिरे - भरतपुर,चितवनकी चेली,सफल व्यवसायी, कुशल पाठक र लघुकथाकार गीता शर्मा चापागाईंले मिति २०७८/७/४ गते हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएकाे लघुकथा "साथी" पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु । टाेखा नगरपालिका- ५,धापासीकी स्थायी बासिन्दा लघुकथाकार गीता शर्मा चापागाईंसँग पाठशालाका कथाहरु, भाग…
तितोपाटी- वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फर्काइएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान,…
जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत, ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत, सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत, विश्वास राखौं काव्य क्षेत्रमा गर्छ यसले राम्रो हित।-१ जुनेली रस बस्ने गर्छ साहित्य विधाको साथमा, साहित्य सपार्ने जिम्मा लिए पाल्पालीले हातमा, पाल्पालीले आविस्कार गरेको यो राम्रो काव्यमा, पहिलो नं.को काव्य भन्छन्…
तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल…
डा. अम्बरिश पोख्रेल- कसैलाई झापट हान्नु पनि अपराध हो । कृपया पुलिस र अदालतले नयां नजिर स्थापित गर । यस सम्बन्धी निम्न कुराहरू आकर्षित हुन आउँछन् भनेर भन्नु हुन्छ युवा विश्लेषक अंम्बरिश पोख्रेल । १.चितवनतिर एक जना दारु पानी पिएर मात्तिदै हिँडेका एक अर्ध वैसे छोरा छोरीको बाउलाई, तिघ्रे मुँघ्रे…
नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…
(१) दशै त गयो ठिकै नै भयो (२) तिहार आयो खुशीले छायो (३) तिहार राम्रो भाइ छ हाम्रो (४) गाउला गीत नाचौंला नित (५) देउसी भैलो फालेर मैलो (६) तताई तेल पकाई सेल (७) मिठाइँ मेवा सबैका पेवा (८) बालेर दियो आशिष लियो (९) देउसी खेल्दै हिडिन्छ पेल्दै (१०) पुरानो…
![]()