तितोपाटी- एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र…
तीतोपाटी डटकम- कुवेतमा अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने वा अबैधानिक)रुपमा बसेका आप्रवासीहरुलाई कडा चेँक-जाँज गरी सरकारले पक्राउ गरिरहेको छ। यसरी पक्राउ गरिएका मध्ये कुवेत सरकारले ८ दिनमा ६६२ जना आप्रवासीहरुलाई देश निकाला(डिपोर्ट) गरेको छ। अक्टोबर १७ तारिक देखी अक्टोबर २५ तारिक भित्र ४४७ पुरुष र २१५ महिला गरी ६६२ जना आप्रवासीहरुलाई…
"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- समपञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०७ / १० ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" ,, तोयानाथ सुवेदी भाषा शुद्धीकरण सुझाव :- तिलक प्रसाद लुइटेल सुशिला पौडेल सविता के.सी. संकलक :- सविता के.सी. ,…
तीतोपाटी डटकम - कुवेतमा पछील्लो समयमा नेपाली कामदारहरुको मृत्यु संख्या बढ्दै गएको छ। विषेश गरी अनडकुमेन्टेड (भिषा नियम उल्लङ्घन गरेका/अबैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुको पार्थिव शरीरलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले बताएको छ। नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया…
तितोपाटी- चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो ।…
बेमौसमी वर्षातले रित्तिँदै बहुसंख्यक किसानको भकारी वैदेशिक ऋण र अनुदानको तलबमा रमाएका सरकारी कर्मचारी बहुसंख्यक संसारका मनुष्यको मुख्य खाद्यबाली धान बहुमत जनताको हित अनुकूल भएन हाम्रो संविधान किसानको आँशु र पीरमर्कामा साथ कता हो कता हाम्रो नेता कुर्सी र सत्ताका लागि घरि यता घरि उता मिहिनेत र परिश्रमले भित्र्याउन ठिक्क…
ती असल गुरू हुन् उनीहरू गुरु भएर महान छन् बाटो बिर्सेर हिँडेकालाई बाटो देखाउँछन् सत्य, तथ्य र न्यायको जीवनको यथार्थ पाठ पढाउँछन् बाँच्नुको अनुभूति गराउँछन् तर वर्तमान नितान्त फरक छ गुरु मास्टर साहेब बनेका छन् आखिर किन यस्तो ? कसले यस्तो बनाइएको हो ? कि समयले बनायो ? वर्तमान मास्टर…
तीतोपाटी - अहिलेका युवा पिढीबिच निकै लोकप्रियता कमाएको टिकटकले प्रयोगकर्ताको सुविधालाइ मध्यनजर गर्दै टिकटकमा अपलोड गरिने भिडियोको समयवधि बढाएर ५ मिनेट पुर्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेट लामो भिडियो हाल्न मिल्ने बनाएको हो । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढ्दो छ…
तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि शुक्रबार २९ अक्टोबरका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको…
![]()