Wednesday 14th October 2026

सत्य राम कासिछ्वाको साहित्य – ‘विपत्तिमा नि एमसीसी ? सरकार !’


बेमौसमी वर्षातले रित्तिँदै बहुसंख्यक किसानको भकारी
वैदेशिक ऋण र अनुदानको तलबमा रमाएका सरकारी कर्मचारी

बहुसंख्यक संसारका मनुष्यको मुख्य खाद्यबाली धान
बहुमत जनताको हित अनुकूल भएन हाम्रो संविधान

किसानको आँशु र पीरमर्कामा साथ कता हो कता
हाम्रो नेता कुर्सी र सत्ताका लागि घरि यता घरि उता

मिहिनेत र परिश्रमले भित्र्याउन ठिक्क परेको धान स्वाहा
हुनेछ एमसीसीको डलरले देश र संविधान नै स्वाहा

बेमौसमी वर्षातले देशभर बाढी पहिरो विपत्तिको वितण्डा
सरकार र प्रतिपक्षलाई एमसीसीको डलर नपाउँने धन्दा

सत्य राम कासिछ्वा
भक्तपुर, सुर्यमढी-९


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...