Wednesday 22nd July 2026

अध्यक्षमा बिजय लामालाई चयन गर्दै संखुवासभा समाजको प्रथम अधिवेशन सम्पन्न


तीतोपाटी- संखुवासभा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएकोछ । “अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नाराका साथ कुवेतमा गठन भएको समाजले हिजो शुक्रबार खैतान स्थित राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्ष बिजय लामालाई चयन गरेकोछ।

अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको अध्यक्षतामा, प्रमुख अथिति नेपाली राजदूतावास कुवेतका काउन्सेलर सुजनी राना हुनुहुन्थ्यो। रन्जना गुरुङले संचालन गरेको कार्यक्रममा सुरेश गुरुङले स्वागत मन्तव्य राखेका थिए। अधिबेशन समाहरोमा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत विभिन्न राजनितीक दलका भातृ संगठनका प्रतिनिधीहरू,विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवी पत्रकारहरुको उपस्थिति रहेको थियो।
अधिबेशन समाहरोलाई थप आकर्षक बनाउन कलाकारहरु बाट सामूहिक नृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर्ण मनोरञ्जन दिलाएका थिए।

प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।

1),अध्यक्ष – बिजय कुमार तमाङ
2),उपाध्यक्ष – सरोज तमाङ
3),महिला उपाध्यक्ष – रोसिका (कृष्ण माया) गुरुङ्ग
4),महासचिव – बिमल श्रेष्ठ
5),सचिब – शंकर घिमिरे
6),कोषाध्यक्ष – पूजा तमाङ
7),सह कोषाध्यक्ष – विष्णु बम्जन
8),कार्यकारिणी सदस्य – प्रेम कुमार जिमी
9) ” सदस्य – सन्जय लिम्बु
10) ” सदस्य – सिता राई
11) ” सदस्य – धिरेन सुब्बा
12) ” सदस्य – जीवन थलङ्ग लिम्बु
13) ” सदस्य – सुमन गुरुङ
14) ” सदस्य – जीवन कुमार लिम्बु
सदस्यहरु:-
15,सदस्य लाल ब: तमाङ
16,सदस्य – बिधान लोहोरुङ
17,सदस्य – रन्जाना गुरुङ
18,सदस्य – अमर तमाङ
19,सदस्य – दिल कुमार तमाङ
20,सदस्य – इन्दिरा कार्की
21,सदस्य – रेजिना तामाङ
22,सदस्य – अर्पन तमाङ
23,सदस्य – सचिन राई
24,सदस्य – अन्जु तामाङ
25,सदस्य – सुरेश गुरुङ
26,सदस्य – पुस्पा गुरुङ
27,सदस्य – रमेश लिम्बु
२८,सदस्य – दिल कुमारी गुरुङ
29,सदस्य – गोकुल राम खत्री
30,सदस्य – रमेश लिम्बु
31,सदस्य – कल्पना कार्की
32,सदस्य – निशा सेर्पा
33,सदस्य – मिथुन चक्र लिङ्थेप
34,सदस्य – मन्जु गुरुङ
35,सदस्य – रिता गुरुङ
36,सदस्य – मकर तमाङ
38,सदस्य – सुनिल तमाङ
39,सदस्य – होम बहादुर गुरुङ
40,सदस्य – मदन बस्नेत
41,सदस्य – सम्झाना तमाङ
42,सदस्य – बिक्रम राई
43,सदस्य – सुजन गुरुङ
44,सदस्य – पुर्णिमा गुरुङ
45,सदस्य – चन्द्र कुमारि तामाङ

सल्लाहाकार समिति:

1) सल्लाहाकार – चित्र राई
2) सल्लाहाकार – बिमल कार्की
3) सल्लाहाकार – निपेश गुरुङ
4) सल्लाहाकार – भुवन सुवेदी
5) सल्लाहाकार – राम बहादुर योन्जन
6) सल्लाहाकार – धुर्ब श्रेष्ठ


सम्बन्धित शीर्षकहरु

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

प्रतिकृयाहरू
...