Sunday 19th October 2025

मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि यात्रु ओरालियो, एक जना प्रकाउ


काठमाडौं – मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

उनका अनुसार दिउँसो उक्त जहाजको उडान दिउँसो १:१० मा थियो । मुम्बई उड्नुपर्ने शंकास्पद व्यक्ति रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । जहाजमा १४१ जना यात्रु रहेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४…

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा…

अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात,…

प्रतिकृयाहरू
...