Monday 7th September 2026

एनआरएनएले सार्वजनिक गर्यो उम्मेदवारहरूको प्रारम्भिक नामावली


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २४ र २५ मार्च, २०२२ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ भने प्रकाशित उम्मेदवारीमा दावी विरोध भएमा भोलि १३ मार्च बिहान १० सम्म [email protected] मा प्रमाण सहित दावी विरोध पठाउन अनुरोध गरेको छ ।

यस गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यलय बालुवाटार स्थित निर्वाचन अधिकृतको कार्यलयले एक सूचना जारी गरि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरको हो । प्रकाशित सूचनामा यस गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०७८।१२।१० र ११ गते (२४ र २५ मार्च, २०२२) मा हुने निर्वाचनका लागि मिति २०७८।११।२३ (मार्च ०७, २०२२), ११ः०० बजे देखि मिति २०७८।११।२७ (मार्च ११, २०२२), १७ः०० बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको सूचना जारी भएकोमा उक्त अवधिभित्र निर्वाचन समितिमा दर्ता भएका उम्मेदवारी मनोनयन निवेदनका आधारमा प्रारम्भिक उम्मेदवारी प्रकाशन गरिएको छ । प्रकाशित उम्मेदवारीमा कोही कसैको दावी विरोध रहेमा मिति २०७८।११।२८ (मार्च १२, २०२२), १०ः०० बजे को निर्वाचन कार्यक्रमको संशोधित सूचना अनुसार मिति मार्च १२, २०२२, १२ः०० बजे देखि मार्च १३, २०२२, १०ः०० बजे सम्म बजे सम्म निर्वाचन समितिको ईमेल भभिअतष्यलअयmmष्ततभभद्दण्द्दज्ञ२लचलब।यचन मा प्रमाण सहित दावी विरोध गर्न हुन अनुरोध छ । भनिएको छ ।

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिएको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...