Monday 22nd June 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १०


मधेसेलाई नगरिकता बाटेर बरबाद भयो ।
सानो मुल्यमा नैतिकता,साटेर बरबाद भयो ।

घाँटीमै बाँधी जन्जिर,बिकेछौ नेताहरु तिमी
जनतालाई नेताले नै, ढाँटेर बरबाद भयो ।

चार किल्ला बन्द गरेनी,आउँछन् साथीहरु,
संघ संघले देश्को छाती,काटेर बरबाद भयो ।

भारतको पछि लागेर, देश बन्दैन नेता हो
हातमा दिए मीठो त्यही,चाटेर बरबाद भयो ।

भारती पक्षमा गरेउ तिमी, राजनीति यहाँ
नचाहिने सम्झौता हरु, आँटेर बरबाद भयो ।

सोम नाथ लुइटेल ` रवि´ पाल्पाली
हालः युगाण्डा


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...