Wednesday 23rd September 2026

गजल -माधब पाैडेल ‘असल यात्री’


मुतकारिब मुसम्मन सालिम
122 122 122 122
धरा नै चकित भो यो कानो खबरले ।
झरे ‘बा’ अदालतको न्यानो खबरले ।

त्यो आसन छ प्यारो बेकामे छ तागत
सिरानी भो विध्या पुरानो खबरले ।

फरक पर्छ धेरै गलत चाल वाजी
लगातार भारत को सानो खबरले ।

भयो राज धेरै पुग्यौं राजपथमा
शितलमा भएको अोभानो खबरले ।

जुधाए र साँढे तमासा गराई
निको पार्छ पीडा अचानो खबरले ।

असल यात्री
सिन्धुपाल्चोक, नेपाल
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...