Wednesday 14th May 2025

बालोरी (बालगीत) -हरि शर्मा (गलकोटे कवि)


कोरोनाको कहर !
गजलको रहर !
मिलेन खै बहर !
बिना बहर हुन्न र ? ???

म त हरि शर्मा हो !
सानू साथी छानेको !
सानूहरु धेरै छन् !
नाम सुन्दा तर्सिन्छन् !!???

ढोगें मैले सजल !
चढाएको गजल !
सबै सानू नबोल !
यौटी मात्र सफल !!???

सानू मेरी धन्य छन् !
उनी मात्र बुझ्नेछन् !
फुक्ला गाला बजाए !
दुनियाँले थुक्नेछ्न् !!???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...