Thursday 10th September 2026

मुक्तक -नरेन्द्र दुलाल


मुक्तक

कहिले छोटा भाइ भनेर लुटेउ।
रोटी बेटि कति नाता गनेर लुटेउ।।
दुनियाले बुझेको छ तिम्रो चरित्र।
फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।।

-नरेन्द्र दुलाल


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...