Friday 25th September 2026

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा


तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ।

“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत रहनेछ।

अधिबेशन समाहरोमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि कार्यक्रम संम्योजक बिजय लामाले अनुरोध गरेका छन्।
कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटल
समय:- दिउँसो ठिक १२ बजे बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...