Saturday 12th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः बतास आइ सक्यो मनमा…


बतास आइ सक्यो मनमा कुन्नि के भयो
संसार कै राम्री हजुरको सम्झना आयो
भेट हुन्छ हाम्रो आशा मनमा छ
यी पहाड,खोला, झरनाको सुन्दरताले मन छुन्छ

यो मेरो जिन्दगी केवल उनको लागि हो
मेरो मन भित्र छाएको खुसी उनकै देन हो
हेर्दा लाग्छ स्वर्ग कि अप्सरा हौ कि
यो मन , यो दिलमा खोजी बसौँ कि
यो मन किन चञ्चल छ
उनिलाई भेट्न मन छ
बतास आइ सक्यो मनमा कुन्नि के भयो
संसार कै राम्री हजुरको सम्झना आयो ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...