Wednesday 30th September 2026

टुक्का कविता -शर्मिला श्रेष्ठ


टुक्का कविता

(१)
भोलेबाबा ! सोध्नु छ एउटा गुह्य बात,
किन पठाउँनु भो ? धर्तीमा त्यही रात।

(२)
तिम्रो महिमा जगतमा छ अपरम्पार,
कृपानिधान सुनि देऊ भक्तको उद्गार।

(३)
आराधना नित्य गर्न सकुँ शिव पार्वती ,
अन्तर्दृष्टि ज्ञानको ऑखा खुली होस् प्रगती ।

(४)
विष पान गरे नि सदा शिव शक्तिशाली ,
शिवका भार्या शक्ति स्वरुपिणी महाकाली।

(५
हे भोले ! तिम्रो हृदयमा सदैव ठाउँ पाउँ,
शरणागत दर्शन पाउँन म कहाँ धाउँ ?

 

शर्मिला श्रेष्ठ,ललितपुर
✍️हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...