Monday 5th October 2026

संचारकर्मी राज मल्लको अभिनयमा” कुरा” सार्वजनिक(भिडियो सहित)


तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल– राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई निक्की गोलेको छायांकन तथा निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो कुवेतको विभिन्न स्थानमा सुटिङगरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा बिगत केही बर्ष देखि कुवेतमा कार्यरत मल्ल संचारकर्मी हुन भने प्रवास बाट नै बिगतमा केही वर्षदेखीविभिन्न बिधाका चर्चित कलाकारहरूको स्वरमा रहेका “लोक दोहोरी भुल्दै भुल्दै जानुमा” आधुनिक– “साथ छोड्यौ नाता तोड्यौ”।”यीनै हातले पुछेको थे हिजो तिम्रा आशु झर्दा, पराई झै ठान्यौ तिमले आज मलाई दुःख पर्दा”लगायतका विभिन्न बोलका आधुनिकगीत मार्फत मोडलिङ्ग यात्रा सुरूवात गरेका मल्ल, सामाजिक कार्यमा पनी निकै सक्रिय रहदै आएका छन।

मल्ल भन्छन कुवेतमा म्युजिक भिडियो छायाङकन गरिएको र गीतको बोल अनुसार दृश्य राखिएकोले दर्शकहरुले पक्कै मन पराउनुहुनेछ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षक अभावको विरोधमा भइरहेको विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक विद्यार्थी गम्भीर घाइते भएका छन्।…

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिक कम्पनीको एआई प्रणाली ‘क्लाउड’ प्रयोग गर्न बन्द गरेको जनाएको छ। यसअघि पेन्टागनले एन्थ्रोपिकलाई राष्ट्रिय…

प्रतिकृयाहरू
...