Thursday 8th October 2026

सम्झना लामिछानेको स्वरमा, ताजा समाचार सार्वजनिक (भिडियो सहित)


तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ ।

‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना र अश्विन मगरको अभिनय रहेको गितको शब्द संगित समेत स्वंम गायक सुरेशले नै तयार पारेका हुन ।

देश देखी विदेशका विभिन्न स्थानहरूमा आफ्नो प्रस्तुति दिईसकेकी सुमधुर स्वरकी धनी गायिका लामिछानेल यस अघि दर्जनौ साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेकि छिन । गीत सङ्गीतकी साधक लामिछाने हालै कुवेतस्थित सांस्कृतिक धमका सकाएर नेपाल फ़र्किएकी थीइन।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...