Wednesday 7th October 2026

प्रवास बाट राजु थापाको”मेरी आमा” सार्वजनिक (भिडियो सहित )


तितोपाटी-प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल र्याप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो ।त्यस्तै प्रवासमा रहेर पनी लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने गायक राजु थापा मगरको एकल आवाजमा रहेको “मेरी आमा बोलको नया गित बजारमा आएको छ।

प्रेम कटुवालको शब्दमा रहेको उक्त गीतमा पप गायक राजु थापा मगरको आवाज रहेको छ। त्यस्तै आमाको भूमिकामा गायक थापाकी आमा सिता थापा रहेकी छिन् भने, राजु थापाले छोराको अभिनय गरेका छन्। मेरी आमा बोलको उक्त गीतलाई ओएस आरले आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...