Thursday 22nd October 2026
Uncategorized
Image

तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल - कुवेतले आह्वान गरेको छ । मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज…

Image

तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १  रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन  । कुवेत आएको १  बर्ष मै आफुले कमगर्ने घरबाट भागेर…

Image

तीतोपाटी- छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा…

Image

तीतोपाटी- सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा एक ४५ वर्षिय महिलामाथि सामुहिक बलात्कार भएको छ। ढीलो गरि प्राप्त खबर अनुसार  कार्तिक ८ गते राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षिय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार…

Image

तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् , अाजकाे राजधानी पत्रिका दैनिकमा याे खबर छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले…

Image

तिताेपाटी –बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव परीक्षणका…

Image

तिताेपाटी - नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले…

Image

बसन्त थापा- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलजज भ्रमणका लागी स्थानीय समय अनुसार बेलुका ५:३० मा कुवेत आउदै। कुवेत स्थित मन्त्रालयका अनुसार राजकुमारको भ्रमणका क्रममा आज बेलुकाको समयमा केही सडक यातायात परिवर्तन गरिने भएको छ। कुवेत टाईम्सका अनुसार बेलुका ५ बजे देखि विमानस्थलमा यात्रा गर्दा अल- रायाद रोडको…

Image

बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर  दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…