Saturday 24th October 2026
Uncategorized
Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…

Image

सगरमाथा परोपकारी समाज कुवैतले बिपन्न परिवार बिसेस बेलबासे लाइ कुवैत बाट रु. सोह्र हजार आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्लाको सन्दिखर्क नगरपालिका ढाकाभाङ्ग घर रहेका बिसेस बेलबासे लाइ मुखमा खटिरो र आँखामा घाउ खटिरा भइ सोहि स्थान बाट किरा निस्कने रोगले पिडित बेलबासे लाइ सगरमाथाले आर्थिक रकम सहयोग गरेको, संस्थाका…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - मुस्लिम समुदायको रमजान अर्थात् एकमहिने व्रत रोजा आज बाट सकिएको छ । ईद पर्व १४३९ कुवेत लगायत अन्य गल्फ राष्ट्रमा भोलि मनाउने भएको छ । ईद इस्लाम धर्मावलम्बीहरूको महान् पर्व हो । यसलाई ईद उल फित्र पनि भनिन्छ । यो पर्व इस्लामिक मुलुकहरू लगायत नेपाल, भारत…

Image

डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…