Tuesday 25th August 2026

कुवेतबाट बिपन्न परिवारका घाइते बालक बेलबासेलाइ आर्थिक सहयोग


सगरमाथा परोपकारी समाज कुवैतले बिपन्न परिवार बिसेस बेलबासे लाइ कुवैत बाट रु. सोह्र हजार आर्थिक सहयोग गरेको छ।

अर्घाखाँची जिल्लाको सन्दिखर्क नगरपालिका ढाकाभाङ्ग घर रहेका बिसेस बेलबासे लाइ मुखमा खटिरो र आँखामा घाउ खटिरा भइ सोहि स्थान बाट किरा निस्कने रोगले पिडित बेलबासे लाइ सगरमाथाले आर्थिक रकम सहयोग गरेको, संस्थाका महासचिव किरण तामांगले तितोपाटी डट कम लाइ जानकारी दिए।

पिडित बेलबासेको उपचार नेपालमा हुन नसकेपछि भारतको न्यु दिल्ली लैजाने तयारी रहेको सोहि पीडितका बाबुले बताएका छन डाक्टर हरुको सल्लाहा अनुसार पिडित बच्चालाई सल्लेक्रिया गर्नु पर्ने तर नेपाल बाट उपचार असम्भव रहेकोले भारत लैजान थालेको बताए।

आर्थिक अवस्था नाजुक भएकोले थप उपचारको लागि समस्यमा भएको जानकारी पाएपछि सगरमाथा को २०१८/ ५ / १८ का दिन नियमित मासिक बैठकमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको समाजकी महिला उपाध्यक्ष सरिता भाट क्षेत्रिले जानकारी दिएकि छिन


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...