म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ अन्तर मनकै यात्रा जाति मान्छु ईश्वरको स्वरुप पो भाति मान्छु ज्वाजल्यमान स्वरुप हृदयभित्र अर्पण गर्ने पवित्र पाति मान्छु दर्शन पाइन्छ भन्ने राति मान्छु। पञ्चाङ्ग ०२ वायुको विछ्यौनामा झुलाउँछौ तिमी गगन मार्ग हुदै डुलाउँछौ तिमी स्वरुप पन्छि सरी निर्जिव विमान कल्पनाको…
" पाँच तत्त्व पाँचै विकार,पञ्चाङ्ग नै ठिक आधार" --------------- १. शीर्षक -त्याग अक्षर- १९ सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म, यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म । आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु, माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म, रोजी तिमीले हिडेको…
हाईकु झर्नाको पानी बग्यो निधारबाट उन्नत खेती । देशका युवा मरुभूमिको खेती आगोको वर्षा । सेन्यू खाडीमा युवा सिंहदरबारको कुर्सिमा स्याल भ्यागुताहरू न्यायको तराजुमा फुत्त उफ्रिए । निभेको आगो धुनीको खरानीमा जोगी झैं नेता जनार्दन अधिकारी धड्कन पाल्पा ।
स्रष्टा परिचय - नाम - रुद्र ज्ञवाली - जन्ममिती - १ कार्तिक २०२० - जन्मस्थान- रुरु गा पा २ गुल्मी - मातापिताको नाम- रुक्माँगत/ टीकादेवी - हालको स्थाइ / अस्थाई बासस्थान - सिद्धार्थनगर न. पा.-८ रुपन्देही । - शिक्षा- स्नातक - पेशा- निजामती सेवाबाट निवृत - आवद्ध साहित्यिक क्षेत्र- सिद्धार्थ…
बन्दना घिमिरे - लघुकथाकार ढाकामोहन बरालले मिति २०७८/१०/२७ गते हाम्रो लघुकथा पाठशालाको भित्तोमा प्रेषित गर्नु भएको लघुकथा "हजुरबाको साथी" पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार ढाकामोहन बरालसँग मेरो प्रत्यक्ष भेटघाट भएको छैन । लघुकथा र सामाजिक संजालको माध्यमबाट मात्रै चिनेकी छु । २४ नोभेम्बर…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८९ औं गीत विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ २६ गते अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,डा. बम बहादूर थापाको प्रमुख आतिथ्यता,कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ८९ औं गीत विशेष काव्य श्रृङ्खला १४ जना बरिष्ठ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/१०/२७ प्रशिक्षक : सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक सोमनाथ लुइटेल " रवि पाल्पाली " आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । हामी साप्ताहिक पञ्चाङ्ग…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ तिमी ज्योति आँखाको जीवनको शान हौ चुलबुले पाठो तिमी काखाको शान हौ जन्म दिनको शुभकामना सानो मान्छे उज्यालो किरण छर्ने पाखाको शान हौ पूर्खाका सन्तति तिमी शाखाको शान हौ । पञ्चाङ्ग २ चाप्लुसीमा धूप बत्ती कहिल्यै बालिन माता अनपढ…
मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले गत १ फेब्रुअरीमा आफ्नो वार्षिक लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गर्यो । लुलु हाइपरमार्केटले एक प्रेस विज्ञप्ति जारी गरि लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गरेको जनाएको हो । हाला फेब्रुअरी उत्सव शुभारम्भका अवसरमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चम्किलो बत्तीहरू, सजावटी आर्चहरू, बन्टिङहरू र कुवेत झण्डाहरूले सजिएका…
![]()