Monday 17th August 2026
ट्रेन्डिङ
Image

केही टुक्काहरू (छन्द:पञ्चचामर) १. वसन्तले वनै नयाँ मनै नयाँ छ सुन्दरी बनेर कृष्ण राधिका गरौँ उमङ्ग बेसरी। २. युवा विदेशिए सबै ऊठेन देशको मियो रुँगेर बस्छु मै सधैँ यहाँ बतासको दियो। ३. पुजेर बुद्धमूर्तिमा धरेर उच्च भावना जितौँ भनेर युद्धको मनुष्य गर्छ कामना। ४. बनेर ग्राह नै ठुलो कठोर राजनीति…

Image

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना…

Image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’…

Image

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू अल्पमतमा परेपछि संसद विघटन गरेका छन्। केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ। अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान…

Image

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए। 'विकासका…

Image

युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । शुक्रबार रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको थियो । रूस-युक्रेन युद्ध शुरू भए यता य्रक्रेनी सेनाले रूसी भूमिमा आक्रमण गरेको यो पहिलो घटना हो । रूस र युक्रेनी अधिकारीहरूबिच…

Image

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई आग्रह गरेको उल्लेख गरेका छन् । हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले…

Image

१. लुकीछिपी आँखा बोले,मान्नै प-यो खोट? कसैलाई मस्ती हुन्छ, कसैलाई चोट। २. रात ढले दिन हुन्छ, दिन ढले रात, बदल्नको सक्छ यहाँ, प्रकृतिको बात। ३. सकिदैन रातभरि निदाउनलाई, मुर्छा पार्छ कुटुकुटु भित्र मुटु खाई। ४. झुक्न नदेउ ती पुर्खाले आर्जेको सान, त्यो सानमा अडेकोछ हाम्रो स्वाभिमान। ५. हेप्यो साह्रै दुश्मनले…

Image

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल रेल्वेको उद्घाटन गरेका छन्। दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरिएको एक कार्यक्रममा संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको शुरूवात गरिएको हो । यात्रुवाहक यस रेलमा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / त्यहाँ किन मानिसहरुले खाना नपाउने अवस्था आयो ? किन तेल नपाउने अवस्था आयो ? त्यहाँका राष्ट्रपति गोटावाया राजपक्षेले अहिले किन आर्थिक ईमरजेन्सी घोषणा गरे ? आर्थिक संकटको दुरावस्थामा गुज्रिरहेको श्रीलंकामा यहि मौका छोपेर व्यपारीहरु कालो बजारी र कृतिम अभावलाई झन बढुवा दिईरहेको पाईएपछि त्यसरी अभाव र…