Tuesday 24th March 2026
ट्रेन्डिङ
Image

नेपाली चलचित्रका चर्चित  नायक  पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत  उजुरी दिएकी हुन्। पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका…

Image

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै सांसदहरुले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले लिभिङ टुगेदरको समस्या सम्बोधन गर्ने गरी कानुन आवश्यक भएको बताएका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा…

Image

मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन। अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या…

Image

भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ? यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो। अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने, न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो । घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले, आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल्‌ छ तिम्रो? रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ, अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो…

Image

झ्याउरे छन्दमा १० पद ~~~~~~~~~~~~~~~~~~~~~ तिमी हिंड्ने मुलबाटोमा काँढा झर्यो कि नरम नरम बाटो हिंड्ने बानी पर्यो कि । ‌‌ १ शरीर हाम्रो जस्तो गर्यो उस्तै बानी हुने सुख पाए रमाउने दु:ख पाए रुने । २ साना ठूला काँढाहरू पन्छाउँदै जाउँ सुख दुःख जिन्दगी हो मिलाउँदै बिताउँ। ३ सुन्दर यो…

Image

पाल्पा साहित्य समाजद्वारा प्रकाशित, कथाकार शान्ता शाक्यद्वारा लिखित दुइवटा कथा संग्रहको विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाज पाल्पाको आयोजनामा तानसेन टक्सार टोल महाचैत्य बिहारमा आयोजित कार्यक्रममा दुइवटा कथाकृति विमोचन गर्दै प्रमुख अतिथि पत्रकार सेनानी वरिष्ठ पत्रकार मेघराज शर्माले, "शान्ता शाक्य प्राज्ञिक र साहित्यिक व्यक्तित्वको रूपमा…

Image

तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो…

Image

तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…

Image

काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…