Wednesday 22nd May 2024
ट्रेन्डिङ
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८३ औं मेरो संस्कृति मेरो गौरव विषय काव्य श्रृङ्खला यहि २०७८ पुष १४ गते सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, वरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य, कलानिधि दाहाल,उर्मिला पन्त,विन्दू दाहालको विशिष्ट आतिथ्यता अनी शारदा आचार्यको कुशल उद्घोषणमा ८३ औं विशेष श्रृङ्खला…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले संस्था सम्मान गरेको छ । संघले विश्वव्यापी महामारी कोरोनाको कारण गत वर्ष मार्च महिनादेखि जुलाइ महिनासम्म भएको लकडाउनमा मानविय सेवाका कार्य गरेको भन्दै कुवेतका विभिन्न ३ संस्थालाइ सम्मान गरेको हो । सम्मानित हुने संस्थाहरूमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत, श्रमिक…

Image

तीतोपाटी - सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो। दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का…

Image

तीतोपाटी - पाल्पामा मलामी जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । बस बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको थियो भने आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार…

Image

वर्ष २०२१ मा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएका छन् । विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको…

Image

षड्ऋतुहरु पुस महिना यो जाडो बढ्यो लौ बादल नि छायो घाम कता गयो आगो ताप्ने होकि बेहाल बनायो । नत ताप्ने आगो नत बाक्लो लुगा नत खाने तातो नतओढने छ यो पुस कस्तो हो कसरी खै जाने हो साना साना बच्चा जोगाउन गार्हो तातो के खुवाउ लुगा खै के दिउ…

Image

"हेर हेर उठ्नै सकेन नि पाठो त !" "कस्तो जेउवा तालले चलाएको हो ? झण्डै आफू पनि मरेन।" "ए ! खुट्टै पो भाँचिएछ त पाठोको।" "यसलाई छोड्न हुन्न है काका।" "हो नि, बोयर जातको पाठो पो हो त।" भिड जम्मा भएर एक से एक बोल्दै थिए।बाइकमा पल्टिएको सुमनलाई उठाउने कसैलाई…

Image

नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित बिशेषाङ्क 'जय हनुमान' बिमोचन भएको छ । पाल्पाको तानसेनमा आयोजित सनातन धर्म सेवा समितिको ३६ औं वार्षिक दिवस समारोहको अवसरमा प्रमुख अतिथि समितिका संस्थापक पूर्व अध्यक्ष प्रा . डा. रामजी प्रसाद पौड्यालले बिशेषाङ्क बिमोचन गर्दै “ यो विशेषाङ्क गुठीको…

Image

(१) मन भड्किदै छ । मुख सुकेको छ । जिब्रोले पटक -पटक ओंठ भिजाइ रहेको छु । मुटुको ढुकढुकी बढ्दो छ । खुट्टा लरबरिएको छ । दुईगोडा आपसमा ठोकिन्छन् । लड्नबाट झण्डै सम्हालिएँ । दुबैआँखा दायाँ-बायाँ, तल-माथि र अगाडि-पछाडि घुमिरहेक छन् । तर कमलालाई भेटाउन सकिएको छैन । कहाँ गई…

Image

व्यक्तिगत विवरण नामः– ममता मृदुल जन्म मिति:- २०३०साल भदौ २५ गते जन्म स्थान:- विराटनगर ठेगानाः- विराटनगर -३ जागिरः– गोरखापत्र संस्थान प्रदेश स्तरिय कार्यालय विराटनगर पेशाः– प्रुफरिडर बसोवासः– विराटनगर पहिलो पल्ट प्रकाशित कविता नागबेलीमा २०४१ सालमा माया शीर्षकको कविता पुरस्कार र पदक १ महेन्द्र जयन्ती तथा सम्विधान दिवसमा २०४२ सालमा कवि…