Saturday 4th May 2024
ट्रेन्डिङ
Image

पञ्चाङ्ग १ सिन्दुर पोते साक्षी छ वर सर्दा के भयो दुई शरीर एउटै बात गर्दा के भयो प्रकृतिले मान्छ संसार चलेकै छ हेर तिम्रो मेरो एउटै नजर, पर्दा के भयो सन्तुष्टिका दुई थोपा आँसु झर्दा के भयो पञ्चाङ्ग २ दुख्छ मन देखिन्छ आँखामा समाउँछ साथी खोतल्छ, हेर्छ हृदय अनि रसाउँछ…

Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन आज १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको…

Image

षडऋतुहरु १ सर्ब जन प्राणी बोलौँ मिठो वाणी दुई दिने चोला कसो गर्ने होला नाचेर रमाऔँ हाँसेर विताऔँ २ विहानको सित पातमा तप्केको सूर्यको किरण फूलमा टल्केको मग मगाउँदो वासना गम्केको ३ जाडोको समय चिसोको मौसम कसरी जोगिने दु:खि गरिवले छैन गाँस बास कस्को गर्नु आश ४ हेमन्तको चिसो मधुरो…

Image

केही शीत मैले पनि छोडे थिएँ। जाडो भयो लेख्न गाह्रो। आगो तापो रूवा खापो। प्यारो देख्छ सप्ना लेख्छ। बिते दिन गन्ती गर्दै। छैन काम नेट हेर्दै। गफ गर्छ मन फेर्दै। दिन बित्छ यसै गरी। बसि खान्छ अरू मरी। यस्तै बित्छ आयु उस्को। गर्नु छैन होस फुस्क्यो। भयो हावा भयो स्वाहा।…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८१ औं मुक्तक विशेष काव्य श्रृङ्खला यहि २०७८ मंसिर २९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख आतिथ्यमा,गोविन्द घिमिरे बेदमणी,गंगा लिगलको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा को कुशल उद्घोषणमा ८१ औं मुक्तक विशेष श्रृङ्खला १८ जना साहित्यकारको सहभागितामा…

Image

" बूढी ! यसपटक त हाम्रो वैवाहिक जीवनको २५ औँ वर्षगाँठ हो । म चाहन्छु यो दिन हाम्रो लागि विशेष बनोस् । भन तिमीलाई के उपहार दिऊँ ?" उत्सवले सुमित्रालाई भने। " बूढा ! मलाई कुनै भौतिक उपहार दिनुपर्दैन । मेरा जति पनि लेख रचना छन् , ती सबै पढेर…

Image

।१। स्वार्थ लिनु थियो हिजो आपसमा जुटे , आज लिनु सबै लिइ सके फेरि फुटे । ।२। सत्ता भनेको यस्तो पो चिज रहेछ , नेताले नाचेको पनि न्युज भएछ । ।३। माला लगाएको थिए तिहारमा सुगन्ध थिएन, सुन्दरता दियो घाँटीमा तर मौलिकता दिएन । ।४। सरकार ! पेट्रोलको मूल्य बढाएर…

Image

काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…

Image

काठमाडौं - नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा स्( पञ्चाङ्ग अभ्यास गर्ने थलोः पञ्चाङ्ग पाठशाला मितीः २०७८।०८।२७ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। प्रशिक्षक सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के.सी. ...................... नवाैं श्रुङ्खलाको अभ्यासमा दिएको तलका…