डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ । एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पुनः आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए जसमा आइएलपी माथि…
नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार…
तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…
मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा…
मनसुन सकिने समयमा नेपालभर अविरल वर्षा हुँदा धेरै धनजनको क्षति भएको छ । वर्षाको कारण झरेको पहिरोको कारण कर्णाली प्रदेशमा मात्रै १७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढि बेपत्ता भएका छन्, दर्जनाै घाइते भएका छन् । कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच र कालीकोटमा चार गरी १७ को मृत्यु…
युक्रेनको राजधानी किभमा सोमवार बिहानै एकपछि अर्को गरी श्रृङ्खलाबद्ध विस्फोट भएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे भएको विष्फोटमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ । रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृंखलाबद्ध विस्फोट भएका हुन् रुसी…
#पञ्चायन दिमागी बोटमा मीठो सुवास नै छरेर जाने हो लेख्दा राम्रो लेखे पनि त्यो दम्भ त झरेर जाने हो बुझ्नु पर्छ अरुको मर्म , नगरौं हजुर कुकर्म चाहिएन भो धन छालाको पेट भरेर जाने हो नाम होस् नहोस् कर्मको फल लिई मरेर जाने हो । ✍️ आँसुपनि स्वार्थी रहेछ अनायास…
तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट…
भारतमा महाराष्ट्र राज्यको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना एघार जनाको जिउँदै जलेर मृत्यु भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भएको भाष्कर दैनिकले जनाएको छ । दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जल्नुका साथै ३८ यात्रु…
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने…
![]()