Sunday 11th October 2026

नाइजेरियामा डङ्गा पल्टिदा ७६ जनाको मृत्यु


नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुङ्गा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ सवार रहेका थिए। केही अधिकारीहरूले भने कि डुङ्गा इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको थियो।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...