कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी…
उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ । कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष…
कुवेत - तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक शुक्रबारका दिन कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाएको छ । प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार…
सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ ठुलो स्वरमा मन छुने गित गाएकी छौ तिमीले माया दिए मेरो मन खुशी रहन्छ तिमी सँगको मिलनले संसार भुलेर बाचिन्छ मेरो मनभरिको मायाले तिमी खुसी हुन्छौ सुन्दर लालिगुराँस फुलहरुको बिचमा बसेकी छौ मलाई यो ठाउँमा ल्याउछन केहि मान्दिन तिम्रो आँखामा हेरि रहन्छु तिमीलाई बिर्सिदैन…
एजेन्सी - चीनमा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित…
डा. हरिमोहन पोखरेल, कोहिमा/केंद्रीय गृह मंत्री श्री अमित शाहले गत दिन मणिपुर राज्यको भ्रमण गर्दे विभिन्न परियोजनाहरुको उद्घाटन गरेका छन् । मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार श्री शाहले यस अवसरमा मौरंग स्थित आजाद हिन्द फौजको स्मारकमा शहीदहरुलाई श्रद्धांजली दिए । यसै अवसरमा चूराचांदपूर जिल्लामा सीसीपुर मेडिकल कालेजको उद्घाटन लगायत चांगनगंगाई…
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित (National Assembly) मा शिष्टाचार भेट भएको छ । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई कुवेतको National Assembly को Speaker को सम्मानित…
कुवेतको गृह मन्त्रालयले सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला गरेको छ । जसमध्ये ६६० जना न्यायिक निर्वासन र बाँकी लागूऔषध दुव्र्यसन, झैझगडा, चोरी, मदिरा उत्पादन, म्याद नाघेको बसोबास र नियम पालना नगर्ने विभिन्न अपराध र उल्लङ्घनका कारण देश निकालामा परेका थिए । यसरी देश निकाला हुनेमा १७ हजार…
नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो…
काठमाडौंमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपाल आएका छन्।आइसिसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका छन्। आइसिसी प्रतिनिधिले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका हुन्। आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको थियो।यसअघि आइसिसीका प्रतिनिधिले…
![]()