तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…
तस्बिरमा पञ्चाङ्ग =========== भाग: ९५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०९/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पञ्चान्नब्बेयौँ शृङ्खलामा छौँ…
जब मैले तिमीलाई पहिलो पटक देखे ती नयनमा विश्वास भएको अनुमान गरे यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन ।। तिम्रो मायाको जादुले म माथि हमला गर्यो जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो जब म तिम्रो प्रेममा…
एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएको आक्रोशमा गोली हानी मारिदिएका थिए। राजा अब्दुलअजीजका…
आज पौष शुक्ल पूर्णिमा । आज (बिहीबार) देखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत…
भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अवैध रकम कब्जामा लिएको छ। तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ ९नेपाली १६० करोड० भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो। एसीबीको प्रारम्भिक निष्कर्ष…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/२३ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
राष्ट्रिय सभाका १९ सीटका लागि हुने निर्वाचनमा आज (बिहीबार) मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा मतदान गराउने र लगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहीबारै…
कविता शीर्षक :-च्यातिएको अस्मिता जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु स्वतन्त्रताको महशुस गर्दै घर बाहिर निस्कनु घुम्नु डुल्नु ती बाहेका हावाका तरंग महसुस गर्दै प्रफुल्लित हुनु मेरो…
राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो हामी कता जाँदै छौँ थाहा हुनुपर्छ हामीले के गर्नुपर्छ भनेर हामीले जान्नुपर्छ ।। यो देश जस्तो कुनै ठाउँ छैन स्वर्गको टुक्रा झैँ लाग्छ मेरा शब्दहरू खोला झैँ बगाई रहु जस्तो लाग्छ मेरो मन मेरो…
![]()