प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बिहान ८ बजे हृदयघात भएपछि उनलाइ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । ६९ वर्षीया सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०३/१८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको…
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरका क्याप्टेन सीबी गुरुङसहित सबैको मृत्यु भएको छ भने हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।…
लगातारको वर्षाले उत्तरी भारतका विभिन्न भागमा बाढी पहिरो जाँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। हिमाचल प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ गत दुई दिनमा अचानक बाढी र पहिरोले १८ जनाको ज्यान लियो, जबकि पञ्जाब र हरियाणामा ९ जना, राजस्थानमा ७ र उत्तर प्रदेशमा ३ जनाको ज्यान गएको थियो…
सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।…
वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स गतवर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स…
मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।…
पाकिस्तानमा अविरल वर्षापछिको बाढीको कारण अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA)लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६…
निशा पाण्डे - अव न्यायपालिका चाहिदैन?कि अब न्याय नै चाहिदैन?कि काला कोट लगाउने वकिल नै तिमीलाई चाहिदैन ? भन् ढुक्क भएर भन पैसा कमाउने उद्योग तिमीले अदालतलाई देख्छौ भने त्यो तिम्रो गल्ति हो । मेरो हैन एक बोरा चामलमा एउटा बियाँ हुनु र एउटा बोरा आलुमा एक दुइवटा कुइएको पर्नु…
![]()