Monday 22nd June 2026

अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्व जयनारायण थारुले गर्ने


कुवेत – डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पाटीको  प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ।

डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पाटी  बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका कार्य समितिको आज बसेको भर्च्युअल बैठकमा निबर्तमान अध्यक्ष तथा प्रवास प्रदेश समितिको उपाध्यक्ष निर्मल कुमार स्याङ्तानको प्रमुख आतिथ्यमा बैठक सम्पन भएको थियो।

उक्त बैठकले निबर्तमान उपाध्यक्ष रहेका जयनारायण थारुको अध्यक्षतामा संरक्षक र सल्लाहकार सहित ३८सदस्यीय कार्य समिती गठन गरिएको छ।
– कार्यसमितिका विवरण यस प्रकार छ।
१.अध्यक्ष – जयनारायण थारु
२.उपाध्यक्ष प्रथम- छिरिङ तामाङ
३.उपाध्यक्ष- युव राज घिमिरे
४.उपाध्यक्ष – बाबुराम सुनार
५.उपाध्यक्ष – भुपेन्द्र राई
६.महिला उपाध्यक्ष – ख्रीष्ट माया तामाङ

७.महासचिव – पदम बहादुर रोकाय
८.सचीव- अबिनास तामाङ
९.सचीव- ऋषिकेश थन्दार

१०.कोषाध्यक्ष- ज्ञान प्रसाद राई
११.सह कोषाध्यक्ष- ज्ञान कुमार रुचाल

संरक्षक
-संरक्षक- निर्मल स्याङ्तान तामाङ
बरिस्ठ सल्लाहकार
– राजेन्द्र तामाङ
– सुनिल श्रेष्ठ
सल्लाहकार समिति
१.दिल माया तामाङ – सल्लाहकार
२.सुशन गौतम – सल्लाहकार
३.सिंहमान तामाङ
४.सुर्य तामाङ
५. राजेन्द्र आले

१२.संगठन बिभाग प्रमुख-हित बहादुर गुरुङ
१३.युवा सम्योजक-सन्देश सुनार
१४.महिला सम्योजक – इन्द्रा लेक्वा लिम्बू
१५.आइटी बिभाग प्रमुख- सुशन गौतम
– सदस्यहरु
१६. बिपिन आर्यल
१७. प्रेम चौधरी
१८.कुमार तामाङ
१९.दिपेश भट्टराई
२०.विश्व थिङ
२१.सुरज तामाङ
२२.कमला पौडेल
२३.सुरद लाल चौधरी
२४. गजेन्द्र यादव
२५.माया तामाङ
२६. बबिता ओली
२७. सुकरानी लिम्बु
२८.राधा चौधरी
२९.रस्मि चौधरी

No description available.


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...