Saturday 19th April 2025
ट्रेन्डिङ
Image

जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा…

Image

तिमीलाई माया गर्छु यो दिलले भन्छ तिम्रो मुस्कानमा हराउन मन छ तिमिले साथ दिदा जीवन बन्छ यो मायाको बन्धन हो सधै रहिरहन्छ ।। मेरो सपना तिमी हौ मेरो चाहना तिमी हौ मेरो जिन्दगीको सुनौलो बिहानी तिमी हौ मेरा सारा कहानीहरु तिमी बाटै सुरु हुन्छन तिम्रो मायाको उज्यालोमा सारा दु:ख हराउँछन…

Image

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काव्य उपविधा आगो, सुसेली र कोपिलाका परिकल्पनाकारहरूलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोह, ७ ओै अधिवेशन र ९६ ओैं कवि कुलमणि देवकोटा जन्म जयन्तीको अवसरमा प्रमुख अतिथि अग्रज वरिष्ठ साहित्यकार पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति विश्वप्रेम अधिकारीद्वारा पाल्पाको…

Image

एजेन्सि-अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो । कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार…

Image

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेशको मत गणना जारी रहँदा शर्मा विजयी भएकी हुन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न शुक्रबार एकैसाथ निर्वाचन भएको थियो । मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले मधेस प्रदेशबाहेकबाट ३ हजार ९ सय ७३ मत पाएकी छन् ।…

Image

तिन किरातीहरुद्वारा संयुक्तरुपमा आउदो २० डिसेम्बर २०२४ मा आयोजना गरिने उधौली चाड कार्यक्रम स्थगित भएको जानकारी आयोजकले दिएको छ। किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत, र सुनुवार सेवा समाज शाखा कुवेतकोसंयुक्त आयोजनामा गर्न लागिएको किराती सांस्कृतिक कार्यक्रम कुवेत सरकारको सम्बन्धित नयाँउर्दिका कारण स्थगन गरिएको हो। आयोजकको अनुसार कुवेत…

Image

नेपाल पत्रकार महासंघ कुवेत शाखाको आयोजना र अलमुजैनी एक्सचेन्जको प्रायोजन भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कुवेतको जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित बिभिन्न कम्पनीमा कार्यरत श्रमिक, ब्यवसायि, पत्रकार, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नेपालीहरुले स्वस्फुर्त रक्तदान गरेका हुन् । ७५ जनाले…

Image

अमोद सरकारी जागीरे थियो भने अञ्जली राजनैतिक कार्यकर्ता थिइन् । छोरीको बिवाह भइसकेको थियो भने छोरोले इन्जिनियरिङ पढदै थियो।उनीहरूबिच सहयात्राको तीन दशक बितिसकेको थियो । घरमा जेष्ठ माता पिता मात्रै थिए । ब्यस्तताको कारणले गर्दा घरायसी काम गर्न र माता पिताको सेवा गर्न उनीहरूले सकिराखेका थिएनन् । दुवैले सल्लाहमा घरमा…

Image

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरी २०२५ मा हुने भएको छ ।  कुवेतस्थित साल्मियाको गोर्खा किचनको सभाहलमा दिनको ठिक ११ बजेदेखि पार्टीको केन्द्रीय प्रतिनिधिको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन समाराेह हुने कार्यक्रम संयोजक शेर सुनारले जानकारी…

Image

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको…